04 Mar, 2024
आज मिति २०८० फागुन २१ गतेका दिन, चितवनको रत्ननगर नगरपालिका १५ माधवपुर मामाघरमा बसी रत्ननगर नगरपालिका १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षीया छात्रा सालिन पोखरेल को केही दिनअघि सोही स्कुलको होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीलगाई झुन्डिएको अवस्थामा मृत्यु भएको घटना र बालसुघार गृहको बारम्बार दोहोरी रहेको घटनाका विषयमा राष्ट्रिय मानव अधिकार आयोगका सचिव, सहसचिव र सिजपका अध्यक्ष मीना शर्मा, पुर्व अध्यक्ष माधव प्रधान, राजेश शर्मा सहित सिजपको टिम बिच छलफल गरियो ।